YouTube Link

बाबुरामको प्रतिवेदनः सबै तहका नेताहरुले निजी काममा नलागी पार्टीको मात्र काम गर्नुपर्ने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

शनिबारबाट सुरु भएको संघीय परिषदको पहिलो बैठकमा पेश गरेको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भट्टराईले जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

जसपा पूरै कार्यकर्ता आधारित भेनगार्ड (अग्रदस्ता) पनि नभएको र मास बेस पार्टी पनि नभई स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हुनुपर्ने भनेका छन् ।

त्यसैले पार्टीका जिम्मेवारीमा रहेका व्यक्तिहरु निजी काममा नलागी पूरै समय पार्टीमै खट्नुपर्ने उनको प्रस्ताव छ ।

त्यस्तै प्रादेशिक र स्थानीय पार्टीका पदाधिकरीले पनि पूर्णकालीन सरह समय दिनुपर्ने भन्दै उनले पार्टीको महत्वपूर्ण पदमा पनि रहने र निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति नलिने बताएका छन् ।

२३ लामो प्रतिवेदनमा उनले जसपाले एक गैर भौगोलिक सहित ११ प्रदेशको संघीयताको एजेण्डालाई अझ बलियोसँग उठाउनुपर्ने बताएका छन् ।

यस्तो छ बाबुरामको प्रतिवेदनः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...