YouTube Link

श्री भगवती क्लबको वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

 

काठमाडौं: विभिन्न समयमा खेल खेलेका पुराना खेलाडीहरुलाई प्रशंसा पत्रबाट सम्मान गर्दै श्री भगवती क्लबको ३१औं साधारणसभा सम्पन्न भएको छ ।

 

युवाहरुलाई खराब बाटोबाट सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने उद्धेश्यले २०४७ सालमा स्थापित क्लबले सामाजिकका साथै खेलकुद बिशेषत फुटबलमा अगाडी बढाउँदै आईरहेको छ ।

 

टोखा नगरका मेयर प्रकाश अधिकारीले विभिन्न खेलाडीहरुलाई प्रशंसापत्रबाट सम्मान गरेका थिए । यस्तै एन्फाद्वारा सञ्चालन गर्न लागिएको शहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई खेल पोशाक तथा किड समेत प्रदान गरिएको थियो ।

 

क्लबले विभिन्न समयमा देशमा देखापरेका आपत बिपतका बेला नगरबासीका साथै नेपाली नागरिकहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य सहयोग पुरयाउने नागरबासीलाई सामाजिक सचेतना, सिपमुलक तथा आर्य आर्जन सम्वन्धी तालिमहरु प्रदान गर्नुका साथै युवाहरुलाईलाई गलत बाटोबाट जोगाउन खेलकुद तर्फ आकर्षण गर्ने उद्धेश्यले विविध खेलकुदहरुको आयोजना गर्दै आईरहेको छ ।

 

 

नेपालकै पहिलो धावक एवं टोखा नगरका प्रधानपंचको रुपमा नेतृत्व गरिसकेका स्व. गजराज जोशीसंग जोडीएको सहरको क्लबले खेलकुदमा बिशेषत पहिलो स्थानमा फुटबललाई राखेको छ ।

 

‘डि’ डिभिजनबाट ‘सि’ हुँदै ‘बी’ डिभिजनमा पुगेको क्लबले दुई पटक उपबिजेताको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यस पटक क्लबले ‘ए’ डिभिजनको यात्रा तय गर्ने लक्ष्य राखेको क्लबको अध्यक्ष ईन्द्रराज जोशीले जानकारी गराए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...