YouTube Link

एमसीसीबिरुद्ध बानेश्वरमा प्रदर्शन, सुरक्षा ब्यवस्था झन कडा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा आज प्रतिनिधिसभाको बैठकमा छलफल  हुँदैछ ।

 

प्रतिनिधिसभाको बैठकमा एमसीसीको बिषयमा छलफल हुँदै गर्दा बानेश्वर क्षेत्रमा भने एमसीसी बिरोधी प्रदर्शन भईरहेको छ ।

 

प्रर्दशन हिंसात्मक हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाब्यवस्था कडा पारिएको छ । संसद भवन वरीपरी मात्र नभएर नेपालस्थित अमेरिकाको राजदुताबास रहेको क्षेत्र महाराजगंजमा समेत सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

 

अहिले नयाँ बानेश्वरक्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र अन्य एमसीसीको बिपक्षमा रहेका दलहरुले आन्दोलन गरिरहेका छन् ।

 

उनीहरुले चर्को रुपमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

अहिले केहीबेरमा प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्ने भनेपनि अहिलेसम्म शुरु भएको छैन ।

 

एमसीसीको बिषयमा आज छलफल हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेर फर्किएका छन् ।

 

उनीहरुबीच के कुरा भयो भन्ने विषय चाही अलिहेसम्म बाहिर आएको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...