प्रतिनिधिसभामा एमसीसी पेस, यस्तो छ सम्झौता (पूर्णपाठ सहित)
वि.सं.२०७८ फागुन ८ आइतवार १९:२३
1.9K
shares
काठमाडौं: प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधकाबीच एमसीसी पेस भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
यस्तो छ पूर्णपाठ:
वि.सं.२०७८ फागुन ८ आइतवार १९:२३



















