YouTube Link

साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित “वासुदा” उपन्यास लोकार्पण (वक्ताको भिडियोसहित)

World Cup 2026
Facebook Link

 

काठमाडौं: साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित “वासुदा” नामक उपन्यास राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ ।

 

आफ्नै सहोदर दाजु वासुदेव फुलाराको वास्तविक जिवनीलाई समेटेर भाई भिष्मराज फुलाराद्वारा लिखित उपन्यास “वासुदा” सार्वजनिक गरिएको हो ।

 

वासुदेव फुलारा जो संघर्षले जन्माएको मान्छे हुन् । संघर्षरत जिवनमा उनका बिगतदेखि हालसम्मको प्रेम कहानी, जिवनमा गर्नुपरेका संघर्ष र सफलता लगायत पारिवारिक जिवनका पाटालाई समेटेर भाई भीष्म फुलाराले उपन्यासमा समेटेका छन् । साहित्यकार भिष्मले यो उपन्यास भन्दा अगाडि चारवटा पुस्तक बजारमा ल्याईसकेका छन् ।

 

Photo: Akhabar Nepal

 

विकट जिल्ला डोटीमा जन्मिएर अनेक दुःख कष्ट झेल्दै अध्यायनको सिलसिलामा अमेरिकासम्म पुगेका वासुदेव फुलारा हाल अध्ययन पश्चात अमेरिकी अध्यागमनका एक चर्चित कानुन ब्यबसायीका रुपमा चिनिदै आएका छन् । फुलारा लिटरेचर फाउण्डेशनले ल्याएको उपन्यास निकै रोचक रहेको बक्ताहरुले बताएका छन् ।

 

साहित्यकार भीष्म फुलाराद्वारा लिखित सो पुस्तक “वासुदा”को लोकार्पण कार्यक्रममा उपस्थित वासुदेव फुलारा र साहित्यकार नवराज लम्साल लगायतका वक्ताले के भने त ?

{कार्यक्रमको पूरा भिडियो यहाँ हेर्नुहोस्}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...