YouTube Link

नेप्सेमा ५३.३० अंकको वृद्धि, वृद्धि हुनेको सुचीमा जलविद्युतको वर्चश्व

World Cup 2026
Facebook Link

 

काठमाडौं: साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।

 

हिजो (सोमबार) सामान्य अंक बढेर धानिएको नेप्सेमा मंगलबार ५३.३० अंकको वृद्धि भएको हो ।

 

आज अधिकांश कारोबार समय सामान्य अंकले घटबढ भएपनि अन्तिम समयमा आएर खरिद चाप बढ्दा नेप्से परिसुचक उच्च अंकले बढ्न पुगेको हो ।

 

बजारमा अधिकांश कम्पनीमा बिक्रीभन्दा खरिदचाप बढी देखिएको थियो । सोमध्येमा पनि जलविद्युत समुहका कम्पनीहरुमा लगानीकर्ताको उच्च आकर्षण देखिएको थियो ।

 

सोही अनुरुप बजारमा जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी ४.३२ प्रतिशतले बढेको छ भने अतिरिक्त समुह ३.३८ प्रतिशतले उकालो लागेको छ ।

 

यस्तै आज फाईनान्स समुहको परिसुचक २.८५ प्रतिशतले बढ्दा विकास बैंक समुहको परिसुचक पनि २.७१ प्रतिशतले उकालो लागेको छ ।

 

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज ०.८४ प्रतिशतको वृद्धि हुँदा माईक्रोफाईनान्स समुहको परिसुचक भने २.८२ प्रतिशतले बढेको देखिन्छ ।

 

आज कुल २ सय २४ कम्पनीको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब २३ करोड ३३ लाख १८ हजार पुगेको छ ।

 

आज न्यादी जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...