YouTube Link

आज सेयर बजार दोहोरो अंकले घट्यो

Facebook Link

 

काठमाडौं: आइतबार एक सय पाँच अङ्कले बढेको सेयर बजार नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ ।

 

नेप्से आज १४.४८ अङ्कले घटेर २ हजार ८ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको सेयर घटेको छ ।

 

बीमा, उत्पादन र विकास बैंकको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

 

आज २ सय २५ वटा कम्पनीको एक करोड एक लाख कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ ।

 

सबैभन्दा धेरै एचआइडिसिएलको ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको सेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ ।

 

समग्र बजार घटेपनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको सेयर भने १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...