YouTube Link

अमेरिकाले नयाँ थप प्रतिबन्ध लगाए सम्बन्ध टुटाउने रुसी राष्ट्रपति पुटिनको चेतावनी

World Cup 2026
Facebook Link

 

एजेन्सी: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले नयाँ थप प्रतिबन्ध लगाए सम्बन्ध टुट्ने चेतावनी दिएका छन् ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा पुटिनले युक्रेनसँग जोडेर अमेरिकाले नयाँ प्रतिबन्धहरु लगाइए पूर्ण रुपमा सम्बन्ध टुट्न सक्ने चेतावनी दिए ।

 

पुटिनले यस्ता प्रतिबन्धहरु अमेरिकाका लागि ठूलो भूल हुने समेत बताए । टेलिफोन वार्तामा बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफदिने बताएका थिए ।

 

बाइडेनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेका थिए । रुसको आग्रहमा एक महिनामै दोस्रो पटक भएको यस्तो वार्ता झण्डै एक घण्टा चलेको थियो ।

 

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमा नजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइ रहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन् ।

 

अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

 

सीमा नजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...