Texas College
YouTube Link

बर्षमा दुई पटक मात्रै डलर सटही सुविधा पाउने

Facebook Link

 

काठमाडौं: विदेश भ्रमणमा जानेले बर्षमा दुई पटक मात्रै डलर सटही सुविधा पाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले डलर सटही सम्बन्धी एकिकृत परिपत्र २०७६ मा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

वैदेशिक मुद्रा संचिति संकुचनमा पर्ने थप भारलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले यसअघि पनि आयातमा कडाई लगायतका निर्देशनहरु जारी गरिसकेको छ ।

 

सोही अनुसार बुधबार डलर सटही सम्बन्धी परिपत्रमा संशोधन गर्दै एक पटकमा १ हजार ५ सय डलरसम्म मात्रै डलर साट्न पाईने व्यवस्था गरेको हो ।

 

यस्तै अब डलर सटही सुविधा लिँदा स्रोतको सुनिश्चितता समेत गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

 

यस्तो डलर सटही सुविधा लिँदा राहदानीबाहेक आफै गएर लिनुपर्नेसमेत परिपत्रमा उल्लेख गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...