YouTube Link

नेपाली क्रिकेटर सन्दिप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नपाउने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

 

भिसाको कारण इङ्गल्यण्डमा हुने प्रतियोगिता उनले खेल्न नपाउने भएका हुन् । असार २४ गते प्रतियोगिता खेल्न सन्दिप इङ्गल्याण्ड पुगका थिए ।

 

उनी प्रतियोगितामा ओभल इन्भिन्सिबलमा आबद्द थिए । सन्दीपका म्यानेजर रमण शिवाकोटीले सन्दीपले भिसाका कारण प्रतियोगिता गुमाउने बताए ।

 

प्रतियोगिता खेल्न नपाउने भएपछि उनी अब नेपाल फर्कने भएका छन् । सन्दीपले प्रतियोगिता खेल्न नपाएकोमा सामाजिक सञ्जाल फेसबुक मार्फत दुख ब्यक्त गरेका छन् ।

 

सन्दीपले टिएर ५ भिसा मार्फत इङ्गल्याण्ड यात्रा गरेका थिए । तर उक्त भिसा पाउने खेलाडीले  प्रतियोगिताको लागि अनुमति नपाएपछि सन्दिप नेपाल फर्कन लागेका हुन् ।

 

द हण्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबलमा आवद्द थिए । अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने बताईएको छ  ।

 

भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट पनि गुमाएका थिए । सन्दीपले बिग बास क्रिकेट पछि कुनैपनि अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...