YouTube Link

४५ दिनदेखि आन्दोलित पूर्वका चिया मजदूरको आन्दोलन फिर्ता, श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत

Nepali Sena Suvakamana Dashain
Facebook Link

भद्रपुर: पूर्वमा ४५ दिनदेखि जारी चिया मजदूरको आन्दोलन फिर्ता भएको छ । चिया उद्योगीसँग सोमबार भएको वार्तामा ज्यालाका विषयमा सहमति भएपछि मजदूर आन्दोलन टुङ्गिएको हो । श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत भएपछि मजदूर आन्दोलन टुङ्गिएको हो ।

नेपाल चिया उत्पादक सङ्घ मातहतका चिया उद्योगी श्रम ऐनमा सरकारले तोकेको मजदूरको आधारभूत तलव र महङ्गी भत्ता कार्यान्वयन गर्न सहमत भएपछि चिया मजदूरले आन्दोलन फिर्ता लिएका हुन् । श्रम ऐनमा चिया मजदूरको आधारभूत तलब २ सय ३१ र महङ्गी भत्ता १ सय ५४ रुपैयाँ गरी ३८५ रुपैयाँ तोकिएको छ । सहमति भएपछि ४५ हजार चिया मजदूर काममा फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...