Texas College
YouTube Link

जनता समाजवादी पार्टी स्थापना भएको एक वर्ष पुरा, अवसरवाद र देशी–विदेशी षडयन्त्रबाट बचाउन आग्रह

Facebook Link

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) स्थापना भएको एक वर्ष पुरा भएको छ ।

 

सो उपलक्ष्यमा नेताहरुले शुभकामना गरेका छन् ।

 

पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले हिमाल, पहाड, तराई–मधेश जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी–विदेशी षडयन्त्रबाट बचाउँदै देशको नेतृत्वदायी स्थानमा पुर्याउन अपिल गरेका छन् ।

समाजिक सञ्जालबाट अपिल गर्दै उनले जसपाको मूल आदर्श समावेशी, लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

 

त्यस्तै, सोही पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पनि पार्टी स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जसपा नेपाललाई देशको वैकल्पिक शक्ति निर्माण गर्नका लागि सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुन आग्रह गरेका छन् ।

 

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर २०७७ वैशाख १० गते जसपा नेपाल स्थापना भएको थियो ।

 

भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...