Rajshow Bivag

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको साँघुरो जित

Departmant of helth services

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले उल्भ्समाथि १-० गोल अन्तरको साँघुरो जित निकालेको छ ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा जोटाले गोल गरेका थिए ।

खेलमा उल्भ्सका गोलकिपर रुइ प्याट्रिसियोले आफ्नै टिमका कप्तान कोडीसँग जुध्न पुगेपछि टाउकोको चोट बोक्न पुगेका थिए ।

टाउकोमा ठोक्किएपछि गोलकिपर रुइ केहि समय मैदानमै बेहोस भएका थिए ।

जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोडेको छ ।

लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।

उल्भ्स ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...