कांग्रेसले बोलायो आकस्मिक पदाधिकारीको बैठक
वि.सं.२०७७ पुस ५ आइतवार १२:२५
1.6K
shares
काठमाडौं: संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:२५



















