संसद विघटनको सिफारिश लिएर शीतल निवासमा पुगे प्रधानमन्त्री
वि.सं.२०७७ पुस ५ आइतवार ११:५२
1.3K
shares
काठमाडौं: संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष सिफारिश गर्न शीतल निवास पुगेका छन् ।
राष्ट्रपतिको सिफारिश अनुसार विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ ।
वि.सं.२०७७ पुस ५ आइतवार ११:५२




















