YouTube Link

पार्टी फुट्नबाट जोगाउन मुख्यमन्त्रीहरुको दौडधुप

Facebook Link

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि अहिले पार्टीभित्र विभिन्न खालको गृहकार्यहरु भईरहेको छ । शिर्ष नेतृत्वलाई मनाउन र पार्टी फुट्नबाट जोगाउनको लागि मुख्यमन्त्रीहरुको सकृयता बढ्न थालेको छ ।

पार्टीभित्र आत्रिक कलहले उग्र रुप लिएपछि त्यसलाई मिलाउनको लागि मुख्यमन्त्रीहरु पनि काठमाडौ आउन थालेका छन् । शिर्ष नेतृत्वलाई मनाउन र पार्टी फुट्नबाट जोगाउनको लागि मुख्यमन्त्रीहरु सकृय हुन थालेका छन् । अहिले मुख्यमन्त्रीहरु आफ्नो ठाउँ छाडेर संघीय राजधानी काठमाडौ आउनेको लर्को लागेको छ ।

विशेषतः पार्टीका अध्याक्ष् एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको टकरावलाई कम गर्न र पार्टी फुट्नबाट बचाउनको लागि मुख्यमन्त्रीहरुको दौडधुप चलेको हो ।

उनीहरुले राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई भेटेर कन्भिन्स गर्ने काम गरिरहेका छन् । यसरी सकृय हुने मुख्यमन्त्रीहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत रहेका छन् ।

यो पनि पढ्नुहोस् :https://www.akhabarnepal.com/2020/11/19369/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...