थापाथलीस्थित प्रसुती गृहमा ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
वि.सं.२०७७ भदौ ७ आइतवार १४:४६
1.5K
shares
काठमाडौं: थापाथलीस्थित प्रसुती गृहमा चिकित्सक सहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् ।
अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।
संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जानकारी दिएको छ ।
वि.सं.२०७७ भदौ ७ आइतवार १४:४६




















