YouTube Link

इन्टर मिलान युरोपा लिगको समिफाइनल प्रवेश

Facebook Link

एजेन्सीः इटालियन क्लब इन्टर मिलान युरोपा लिगको समिफाइनल प्रवेश गरेको छ ।

सोमबार राती भएको खेलमा लिभरकुसनमाथि इन्टरले २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

उपाधि दाबेदार इन्टरको जितमा निकोलो वरेला र रामुलु लुकाकुले गोल गरे । इन्टरले दुबै गोल खेलको पहिलो हाफको सुरुवातमा गरेको थियो भने लिभरकुसनले सान्त्वना फर्काएका थिए ।

निकोलो वरेलाले १५औं मिनेटमा गोल गरेपछि १–० को अग्रता बनाएको इन्टरका लागि लुकाकुको २१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । काइ हाभेट्जले २४औं मिनेटमा गोल गर्दै लिभरकुशनलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा लिभरकुसन पराजित भयो ।

इन्टरले अब फाइनल प्रवेशका लागि वसेल र साख्तर डोनेस्कबीचको विजेतासंग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...