YouTube Link

स्याङ्जामा पहिरो जाँदा तीन जनाको मृत्यु, वेपत्ताको खोजीकार्य जारी

World Cup 2026
Facebook Link

 

काठमाडौं: कालीगण्डकी गाँउपालिका ४ बिर्घास्थित खहरेमा पहिरोमा परी पूर्व अध्यक्ष सहित ३ जनाको मृत्यु भएको छ ।

 

मंगलबार बिहान झरेको पहिरोमा परी साविक बिर्घा गाविसका अध्यक्ष ६५ बर्षिय इमानसिंह राना, ६० बर्षिय जमानसिंह थापा र ५० बर्षिय टिकाबहादुर थापाको निधन भएको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिएका छन् ।

 

पहिरोमा परी ६० बर्षीय प्रेमचन्द्र पाण्डे वेपत्ता रहेका छन् भने घाईते भएका वडा सदस्य ६८ बर्षीय हुमनाथ पाण्डे र ५५ बर्षिय विरवहादुर थापालाई थप उपचारका लागि पाल्पास्थित मिशन हस्पिटल पुर्याइएको छ ।

 

प्रहरी, सेना र सशस्त्र प्रहरीको समूह घटनास्थल पुगेको स्थानीयबासीको सहयोगमा घाइते र वेपत्ताको खोजी तथा जोखिममा रहेका ४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले जानकारी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...