YouTube Link

जापानद्वारा ग्रीष्मकालिन ओलम्पिक निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता

Facebook Link

एजेन्सीः जापानले आफ्नो देशमा हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ । कोरोना भाइरसका कारण यस बर्षका लागि निर्धारित प्रतियोगिता एक बर्ष पर धकेलिएको छ । तर प्रतियोगिता २०२१ मा पनि आयोजना हुने वा नहुने भन्नेमा अझै दुविधायुक्त खबरहरु आइहेका छन् ।

स्वास्थ्य महामारीका कारण एक बर्ष पर सारिएको प्रतियोगिता फेरी सारिए प्रतियोगिता गर्नुभन्दा रद्द गर्नु नै उचित हुने ओलम्पिक कमिटिका एक पदाधिकारीले पनि प्रतिक्रिया दिएका थिए । यसै सन्दर्भका जापान सरकारका प्रवक्ताले अर्को बर्ष ओलम्पिक प्रतियोगिता आयोजना हुने र त्यो जापानमा नै हुने स्पष्ट पारेको छ । प्रतियोगिता आयोजना स्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाइने भनिए पनि दर्शकहरुको उपस्थितिबारेमा भने केही नबोलेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...