YouTube Link

भारत सरकारद्वारा सन् २०२८ को ओलम्पिक गुरु योजना सार्वजनिक

Facebook Link

एजेन्सीः भारतले सन् २०२८ को ओलम्पिक खेलमा पदक तालिकाको शिर्ष दशभित्र रहने महत्वकांक्षी गुरु योजना सार्वजनिक गरेको छ । भारतीय खेलकुद मन्त्रालयले बिहिबार ओलम्पिक यात्रा सम्बन्धि गुरु योजना घोषणा गर्दै सन् २०२८ मा हुने ओलमिपकमा भारत पदक तालिकाको शिर्ष दशमा रहने गरी योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत मन्त्रालयले ‘एक राज्य एक खेल’ को योजना अघि सारेको छ ।

मन्त्रालयले योजना सफल बनाउन प्रत्येक राज्यलाई विशेष बजेट सहितको निर्देशन दिने बताईएको छ । प्रत्येक राज्यले योजना अन्तर्गत खेल र खेलाडी तयारी गर्नुपर्ने बताएको छ । हरियाणा लगायत ५ राज्यले ओलम्पिकको लागि बक्सर तयार गर्नेछन् । दिल्ली लगायत ३ राज्यले पहलवानहरू तयार पार्ने जिम्मेवारी लिएका छन । मध्य प्रदेश शुटिङ्ग खेलका लागि शूटर उत्पादन गर्ने एक मात्र राज्य हुनेछ । १४ खेलमा आर्चरी , बक्सिङ्ग, शुटिङ, ब्याडमिन्टन, कुश्ती, हकी, साइक्लिङ्ग, एथ्लेटिक्स, भारोत्तोलन, टेबल टेनिस, पौंडी, जुडो, फेन्सिङ्ग र रोइङ समावेश छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...