YouTube Link

महाराजगञ्माजस्थित त्रिवि शिक्षण अस्पतालमा बालिकामा देखियो कोरोना संक्रमण

Facebook Link

घाँटीको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षे बालिकामा कोरोना भाइरस संक्रमण देखिएको छ । कपिलवस्तु घर भएकी बालिकालाई घाँटीमा समस्या भए पछि उपचराका लागि शिक्षण अस्पताल ल्याएको थियो । शिक्षण अस्पतालमा उपचार गराउने क्रममा बालिकामा कोराना भाइरस संक्रमण देखिएपछि त्रि वि शिक्षण अस्पालको न्युरो वार्ड पूर्ण सिल गरिएको छ ।

त्रिवि शिक्षण अस्पातालका अनुसार श्वास नली बन्द भएर श्वासप्रश्वास मै अवरोध हुने एकप्रकारको रोगको शल्यक्रियाका लागि उनलाई तीनदिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उनको यसअघि पनि विभिन्न समयमा शल्यक्रिया गरिसकेको हुँदा रोगको जटिलता हेरेर भर्ना लिएका थिए । इएनटीको भवनमा कोभिड आइसोलेसन बनाइएको कारण उनलाई न्युरो वार्डमा भर्ना गरिएको थियो ।

तत्काल जुनसुकै बेला शल्यक्रिया गर्नुपर्ने अवस्था आउँने भन्दै तयारीका लागि अस्पतालका चिकित्सकहरुले नै पिसिआर गर्न पठाएका थिए । सो क्रममा पोजेटिभ देखिएपनि विहानैदेखि बालिकालाई कोेभिड आइसोलेसनमा सारेर न्युरो विभागमा भर्ना भएका बिरामी र एक्पोजर भएका सबै चिकित्सक कर्मचारीको परीक्षण तयारी भइरहेको छ । बालिकासँगको कन्ट्रयाक ट्रेसिङ गर्नका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पतालमा पुगिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...