YouTube Link

आतंकवादी संगठन हिज्बुल मुजाहिद्दीनका शीर्ष नेताको मृत्यु

Facebook Link

एजेन्सीः भारत प्रशासित जम्मु कस्मिरमा भारतीय सेनाले गरेको कारवाहीमा आतंकवादी संगठन हिजबुल मुजाहिदिनका शीर्ष नेताको मृत्यु भएको छ । हिज्बुल लडाकु रियाज नाइकु अर्का एक साथीसँग मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

अवन्तीपुराको स्थानीयका अनुसार सेना, पारामिलिट्री र प्रहरीको संयुक्त कारवाहीमा आतंकवादीहरु मारिएका हुन् । उत्तर कस्मिरको कुपवाड जिल्लामा केहीदिन अगाडि आठ सुरक्षाबल मारिएपछि भारतीय पक्षले कारवाही अगाडि बढाएको थियो ।

४० वर्षका नाइकु स्थानीय हिज्बुल मुजाहिद्दीन समूहका अन्तिम जीवित नेता थिए । सन् २०१६ मा बुरहान वानी मारिएपछि नाइकुले हिज्बुल समूहको नेतृत्व गरिरहेका थिए । प्रहरी र सेनामाथि योजनावद्ध रुपमा हिज्बुल समूहले जम्मु कस्मिरमा आक्रमण गर्दै आएको छ । भारत सरकारले यसअघि नाइकुको मूल्य १२ लाख तोकेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...