YouTube Link

जापानमा आयोजना हुने टोक्यो ओलम्पिक सर्ने निश्चत

Facebook Link

एजेन्सीः जापानमा आयोजना हुने टोक्यो ओलम्पिक सर्ने निश्चत भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउण्डले बताएका छन् । डिकले टोक्यो ओलम्पिक आयोजनाको समय एक वर्ष पर धकेलिन सक्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि सोमबार आधिकारिक धारणा सार्वजनिक गर्दै ‘चार सातामा टोक्यो ओलम्पिकको बारेमा आधिकारिक निर्णय गर्नेछौ’ भनेको छ । बेलायत, क्यानडा र अष्ट्रेलियाले कोरोना भाईरसको सन्त्रासका कारण ओलम्पिकमा सहभागिता नजाउने आधिकारिक धारणा राखे लगतै आईओसीले ओलम्पिक आयोजनाको विषयमा पुनः विचार गर्ने धारणा सार्वजनिक गरेको थियो ।

विश्व खेलकुदका विभिन्न माताहतका व्यक्तिहरुले पनि टोकयो ओलम्पिकको निर्धारित मिति सार्नुपर्ने कुरा अघि ल्याएका छन् । टोकयो ओलम्पिक नसारिए खेलाडीहरुले ओलम्पिक बहिस्कार गर्ने बताउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...