YouTube Link

बजारमा कलोबजारी गर्नेलाई तीन लाख जरिवाना र पाँच वर्षसम्मको जेलः मन्त्री भट्ट

Facebook Link

काठमाडौं: वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई तीन लाख जरिवाना र पाँच वर्षसम्मको जेल सजाय हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा तीन लाख जरिवाना र पाँच वर्षसम्मको जेल सजायको व्यवस्था गरिएको उनले बताए । मन्त्री भट्टले कारवाही गर्ने कुरामा कुनै शंका नगर्न पनि आग्रह गरेका छन् ।

राजधानीमा आयोजित साक्षत्कार कार्यमा मन्त्री भट्टले कोरोना बिरुद्ध लड्नुपर्ने बेलामा देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरि बन्दोवस्त गरेको उनले बताए । बजारमा पर्याप्त मात्रामा स्टक भएको र सुपथ मूल्यका पसलहरू पनि सञ्चालन गरिरहेकोले सबैले गम्भिरताका साथ एकजुट हुनुपर्नेमा मन्त्री भट्टले जोड दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...