YouTube Link

टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

Facebook Link

काठमाडौं: स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

 

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क प्रस्थान

वि.सं.२०८१ असोज ४ शुक्रवार १३:५८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन...

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

वि.सं.२०८१ असोज ४ शुक्रवार ११:५२

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित घरपरिवार बचत तथा ऋण सहकारी...

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ असोज ४ शुक्रवार ०६:५१

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

वि.सं.२०८१ असोज ३ बिहीवार १५:०८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै...

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

वि.सं.२०८१ असोज ३ बिहीवार ११:१८

काठमाडौं: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने...

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:३२

काठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने...