YouTube Link

वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च, तल्लो क्षेत्रमा नागरिकलाई सचेत रहन आग्रह

World Cup 2026
Facebook Link

 

काठमाडौं: गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । हिमपहिरो खस्दा तालको पानी ओभरफ्लो भएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

 

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा काठको पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय सामागाउँ प्रहरी चौकीको टोली ताल क्षेत्रमा पुगेको छ । स्थानीयले ताल फुटेको सूचना दिएको भए पनि घटनास्थल पुगेको प्रहरी टोलीले हिमपहिरोले ताल ओभरफ्लो भएको पाईएको बताईएको छ । यद्यपि तल्लो क्षेत्रमा बाढी आउन सक्ने भएकोले सचेत रहन आग्रह गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...