काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम
वि.सं.२०८० जेठ २३ मंगलवार ०९:४२
1.3K
shares
काठमाडौं: काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति नदिने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ ।
जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो ।
ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ । महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ ।
यी हुन् छात्रवृत्ति दिन अटेर गर्ने विद्यालय

वि.सं.२०८० जेठ २३ मंगलवार ०९:४२



















