YouTube Link

बारा-२ बाट उपेन्द्र पाँच हजार मतान्तरले विजयी

Facebook Link

 

काठमाडौं: गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ बाट प्रतिनिधिसभामा पाँच हजार मतान्तरले विजयी भएका छन् ।

 

मतगणनाको नतिजा अनुसार २८ हजार ४१५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा २३ हजार ३३४ मत ल्याए । यादव र कुशवाहाबीचको मतान्तर ५०८१ रहेको छ ।

 

एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे । रास्वपाबाट उठेका रमेशप्रसाद खरेलले ५ हजार पनि मत प्राप्त गरेनन् । उनी दुई हजार ८२९ मत पाएका छन् ।

 

मंसिर ४ को चुनावमा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतसँग १८ हजारभन्दा बढी मतान्तरले पराजित उपेन्द्र आफ्ना पार्टीका रामशहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन मार्फत संसदमा आएका हुन् ।

 

बारामा उपेन्द्रलाई हराउन सीकेले पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता कुशवाहालाई पार्टीमा भित्र्याएर चुनाव लडाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...