शेरबहादुर देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित

NCC Bank Ads

 

डडेल्धुरा: डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

 

देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

 

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ । नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार  निर्वाचित हुँदै आएका छन् ।

 

देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका छन् ।

 

Nishana Seving AD

NCC Bank Ads
Alice Education home sports
Umakunda Gaun Palika AD
पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:५१

  काठमाडौं: सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीहरु...

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३६

  धनगढी: धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै  ग्रेडरले कुल्चिएर पञ्चोदय...

समानुपातिक तर्फको मत कुन दलको कति ?

समानुपातिक तर्फको मत कुन दलको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१६

  काठमाडौं: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र...

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०४

  काठमाडौं: नेपालका एक चर्चित टेलिभिजनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिएको...

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:३६

  काठमाडौं: नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित...

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:१८

  काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६औं...