YouTube Link

प्रतिनिधिसँग भोट माग्ने यस्तो कला

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशनस्थल अहिले विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरुले आ-आफ्नै शैलीमा प्रचार प्रसार गरिरहेका छन् ।

 

उनीहरुले आफ्नो प्रचारलाई तीव्रैता दिएसँगै प्रचार-प्रसार गरिरहेकै सन्दर्भमा एक जना उम्मेदवारहले आफ्नो  प्रचार शैली फरक तरिका अपनाएका छन्  ।

 

यसरी फरक तरिका अपनाउने उम्मेदवार हुन उपसभापतिमा उम्मेदवारी दर्ता गराएका महेश आचार्य । उनले  चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।

 

आज महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका हुन् ।

 

उनले पत्र लेख्दै मतदातासँग सोधेका छन्- ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ?’ यस्तै उनले भनेका छन्- ‘तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ ।

 

आचार्यले शनिबार उपसभापति पदमा उम्मेदवारी दिएका थिए ।

 

उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उनले पत्रमार्फत पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको समेत बताएका छन् ।

 

‘गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि मेरो उम्मेदवारी हो । निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो,’ उनले भनेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...