YouTube Link

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

World Cup 2026
Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा लिभरपुलले तालिकाको पुछारमा रहेको नर्विच सिटीलाई १–० को झिनो अन्तरले हराएको हो । लिभरपुलको जितमा साडियो मानोको दोस्रो हाफको गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७८औं मिनेटमा मानेले गोल गरेका थिए । यसअघिका दुई खेलमा ह्यामस्ट्रिङ इन्ज्युरीका कारण खेल्न नसकेका माने ६०औं मिनेटमा एलेक्स आक्स्लेड च्याम्बरलिनको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलमा ७२ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले नर्विचको पोस्टका कुल पाँच सट प्रहार गरेको थियो । जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता लिएको छ । लिभरपुलले ७६ अंक बनाएको छ भने दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ५१ अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...