YouTube Link

१३औं साग फुटबलमा स्वर्ण जित्ने खेलाडी जनही साढे ५ लाख दिने एन्फाको निर्णय

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले १३औं दक्षिण एसियाली फुटबल सागमा स्वर्ण जित्ने टिमका खेलाडीलाई जनही नगद ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ । एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले घरेलु भूमिमा स्वर्ण जित्ने खेलाडीलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाल यू-२३ टिमले फाइनलमा भुटान यू-२३ लाई २-१ गोल अन्तरले पारजित गर्दै लगातार दोस्रो पटक नेपाललाई स्वर्ण दिलाएको थियो । यस्तै १३औं सागमै महिला फुटबलमा रजत जितेको महिला टिमका खेलाडी नगद १ लाख ५० हजारका दरले सम्मान गरिने भएको छ ।

यसैगरी ‘बी’ डिभिजन लिगको विजेतालाई १५ लाख दिने र सहभागी सबै क्लबलाई १० लाखका दरले प्रदान गरिने समेत एन्फाले निर्णय गरेको छ । यसैबीच ‘सी’ डिभिजनमा सहभागी टिमलाई ७ लाख प्रदान गरिने भएको छ । महिला लिग फुटबलको विजेतालाई नगद १५ लाख प्रदान गर्ने अखिल फुटल संघले निर्णय गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...