YouTube Link

युभेन्ट्सद्वारा एट्लेटिको मड्रिड पराजित

Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई हराएको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १-० ले हराएको हो । युभेन्ट्सका पाउलो ड्याबालाको फ्रिकिक गोल एट्लेटिकोलाई हराउन पर्याप्त बन्यो ।

पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् । समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ । एट्लेटिकोको अघिल्लो चरण प्रवेशको सम्भावना अझै छ । क्लबले अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेल्नेछ

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:२३

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम...

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:०३

काठमाडौं: भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ...

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:३९

काठमाडौ: बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक ब्याबसायलाई फुटबलको माध्यमबाट युवा...

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

वि.सं.२०८२ कात्तिक १३ बिहीवार ०७:२०

काठमाडौं: आइसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा...