YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा, सन्दीप लामिछाने पनि समेटिए

World Cup 2026
Facebook Link

 

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १५ सदस्यीय टोली सहित नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

 

रोहित कुमार पौडेलको कप्तानीमा क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । घरेलु मैदानमा भएको त्रिकोणात्मक क्रिकेट सिरिजमा सन्दीप टोलीमा थिएनन् । यस्तै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी पनि टोलीमा अटाएका छन् ।

 

टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

 

समूह ‘बी’ का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग खेल्नेछ । फाइनल कात्तिक २० गते हुनेछ । फाइनल पुग्ने अन्तिम दुई टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१४ मा टी-२० विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता भने छनोट हुन सकेको थिएन । यो पटक भने नेपाल उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...