Rajshow Bivag

नेपाली महिला क्रिकेट टोलीले आज हङककङसँग खेल्दै

Departmant of helth services

 

काठमाडौं: चार देशीय टी–ट्वान्टी आई अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ । यी दुईबीचको खेल मलेसियाको बायमास ओभलमा पौने १२ बजे हुनेछ ।

 

आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको हो ।

 

यसअघि हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा नेपाल र हङकङ खेल्ने तालिका भएपनि वर्षाका कारण खेल रद्द भएको थियो । त्यसअघि एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको थियो ।

 

आज सुरु हुने शृंखलाको उद्घाटन खेलमा आयोजक मलेसियाले कुवेतको सामना गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते कुवेत र लिग चरणको अन्तिम खेलमा ८ गते मलेसियासँग खेल्नेछ । समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् भने पुछारका दुई टिमले तेस्रो स्थानका लागि खेल्नेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२४

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२५

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...