Rajshow Bivag

कतार विश्वकप नेपाली समय अनुसार खेल तालिका यस प्रकार छन्

Departmant of helth services

 

काठमाडौं: आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल-२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ ।

 

समूह ए मा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९:४५ बजे अल बायत स्टेडियममा हुनेछ ।

 

पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ ।

 

समूह चरणमा एक दिनमा ४ खेल हुनेछन् । समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

 

समूह विभाजन

समूह ‘ए’

कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर

समूह ‘बी’

इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह ‘सी’

अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह ‘डी’

फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया

समूह ‘ई’

स्पेन, जर्मनी, जापान, कोष्टारिका

समूह ‘एफ’

बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को

समूह ‘जी’

ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून

समूह ‘एच’

पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

 

नेपाली समय अनुसार खेल तालिका

समूह चरण

मंसिर ४

१. कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

 

मंसिर ५

२. सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) – समूह ‘ए’

३. इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) – समूह ‘बी’

४. अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) – समूह ‘बी’

 

मंसिर ६

५. फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) – समूह ‘डी’

६. डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) – समूह ‘डी’

७. मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) – समूह ‘सी’

८. अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) – समूह ‘सी’

 

मंसिर ७

९. बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) – समूह ‘एफ’

१०. स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) – समूह ‘ई’

११. जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) – समूह ‘ई’

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) – समूह ‘एफ’

 

मंसिर ८

१३. स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) – समूह ‘जी’

१४. उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) – समूह ‘एच’

१५. पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) – समूह ‘एच’

१६. ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) – समूह ‘जी’

 

मंसिर ९

१७. वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) – समूह ‘बी’

१८. कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) – समूह ‘ए’

१९. नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

२०.  इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

 

मंसिर १०

२१. ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) – समूह ‘डी’

२२. पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) – समूह ‘सी’

२३. फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) – समूह ‘डी’

२४. अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

 

मंसिर ११

२५. जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) – समूह ‘ई’

२६. बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) – समूह ‘एफ’

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) – समूह ‘एफ’

२८. स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ई’

 

मंसिर १२

२९. क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) – समूह ‘जी

३०. दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) – समूह ‘एच’

३१. ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) – समूह ‘जी

३२. पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) – समूह ‘एच’

 

मंसिर १३

३३. वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) – समूह ‘बी’

३४. इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

३५. इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) – समूह ‘ए’

३६. नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) – समूह ‘ए’

 

मंसिर १४

३७. अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) – समूह ‘डी’

३८. ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) – समूह ‘डी’

३९.  पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) – समूह ‘सी’

४०.  साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

 

मंसिर १५

४१. क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) – समूह ‘एफ’

४२. क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) – समूह ‘एफ’

४३. जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) – समूह ‘ईं’

४४. कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ईं’

 

मंसिर १६

४५. घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) -समूह ‘एच’

४६. दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे – समूह ‘एच’

४७. सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) -समूह ‘जी’

४८. क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) – समूह ‘जी’

 

प्रि–क्वाटरफाइनल (नकआउट)

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

 

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

 

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

 

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

 

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

 

मंसिर २४ गते शनिबार

५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

 

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

 

मंसिर २८ गते बुधबार

६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

 

तेस्रो स्थान

 

पुस २ गते शनिबार

६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

 

फाइनल

 

पुस ३ गते आइतबार

६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...