YouTube Link

अन्ततः एमसीसी पास हुँदै, माओवादीले गर्यो यस्तो निर्णय

Facebook Link

काठमाडौँ : अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने अवस्था आएको छ । प्रतिनिधिसभाको बैठकमा पेश भएको एमसीसीलाई पास गर्नको लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। आज बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेसँगै एमसीसी पास हुने अवस्था आएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसी पास गर्नेगरी निर्णय गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीको विषयमा छलफल हुँदैछ । त्यसमा सत्तागठबन्धनमा रहेका दलहरुले यसअघि एमसीसीबिरुद्ध बोल्दै आएका थिए ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सकृयताका कारण सबै दलमा एमसीसी पास गर्ने सहमति भएको हो । जनता समाजवादी पार्टीले पनि एमसीसी पास गर्ने निर्णय आजै गर्दैछ ।

राजनीतिक रुपमा निकै पेचिलो बनेको एमसीसीको विषय अब मत्थर हुने देखिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...