मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार
वि.सं.२०७८ मंसिर २० सोमवार १७:१०
1.7K
shares
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंक नेपाल लिमिटेडले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।
मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औँ शाखा हो।
यो पनी पढ्नुहोस् :
ग्राहकलाई मध्यनजर गर्दै कुमारी बैंकले ल्यायो फोनलोन ईएमआई सुविधा
वि.सं.२०७८ मंसिर २० सोमवार १७:१०




















