YouTube Link

साधना लघुवित्त वित्तीय संस्थाले १९६ प्रतिशतले नाफा बृद्धि गर्न सफल

Facebook Link

काठमाडौं:  साधना लघुवित्त वित्तीय संस्थाले १९६ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।

 

यस अवधिमा कम्पनीले ११ करोड ७० लाख ९५ हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको १९६ प्रतिशतले नाफा बृद्धि भएको छ ।अघिल्लो वर्षको सोही अवधि कम्पनीले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

 

अघिल्लो आर्थिक वर्षमा ३ करोड ४६ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वषृको समिक्षा अवधिमा संचालन मुनाफा ३३९ दशमलव ३६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १५ करोड २० लाख ७१ हजार सञ्चालन नाफा गरेको छ ।

 

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ५९४ दशमलव ३७ प्रतिशतले बढी हो । समिक्षा अवधिा कम्पनीको जगेडा कोषमा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ संचिती रहेको छ ।

 

यस अवधिमा संस्थाले २ अर्ब ७५ करोड ७० लाख ७४ हजार कर्जा सापटी लिएको छ । अघिल्लो आथिृक वर्षको तुलनामा गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको कर्जा सापटी १२४ दशमलव ५४ प्रतिशतले बढी हो । ३ अर्ब २६ करोड ४९ लाख ८ हजार कर्जा लगानी गरेको छ ।

 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ९१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा कम्पनीले ८३ करोड ५२ लाख २३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन ८३ दशमलव ४२ प्रतिशतले बढी हो ।

 

वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा थियो भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेको थियो ।

 

यो पनी पढ्नुहोस् :

मध्यभोटेकोशी जलविद्युत आईपीओमा आवेदन दिन म्याद थप

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...