YouTube Link

२२,४७५ विद्यार्थीले ल्याए उत्कृष्ट जीपीए

Facebook Link

 

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले आज २०७९ सालमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

 

परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । ०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार २ सय विद्यार्थी रहेका  छन् । यस्तै, ३८ हजार ७७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन् । १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४४७, र २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख दुई हजार २९३ जना रहेका छन् ।

 

यसैगरी २.४ देखि २.८ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ८९ हजार ३३१ जना रहेको छ ।  ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याएका छन् भने ५५ हजार ६९ जनाले  ३.२ देखि ३.६ सम्म जीपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ ।

 

यसपटक अंग्रेजी, गणित र विज्ञानमा स्तरीकृत प्रश्न सोधिएको थियो । गत चैत्र १७ गतेदेखि सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

एसईईको नतिजा सार्वजनिक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...