Rajshow Bivag

सामसङको नयाँ एस सिरिज ग्यालेक्सी एस २४ सार्वजनिक

Departmant of helth services

 

एजेन्सीः सामसङको नयाँ एस सिरिज ग्यलोक्सी एस २४ सार्वजनिक गरिएको छ । पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मिलित भनिएको फोन सार्वजनिक गरिएको हो । ग्यालेक्सी एस २४ अल्ट्रामा आइफोन १५ प्रोझैँ टाइटेनियमको फ्रेम छ । यसको तौल एस२३ अल्ट्राजत्तिकै २३२ ग्राम छ । अल्ट्रामा ६.८ इन्च र १,४४० पिक्सेलको डिस्प्ले छ ।

 

फोनमा १० मेगापिक्सेलमा १० गुणा जुम र ५० मेगापिक्सेलका निम्ति पाँच गुणा जुमको क्यामेरा छ । चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुल छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

 

फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण छन् । एआईको यूआईमा गुगल बार्डको आइकन छ । फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर छ । फोनमा कुराकानी (टेक्स्ट)लाई अर्को भाषामा अनुवाद गर्न सकिने एआई फिचर पनि छ ।

 

सामसङको भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने क्षमता छ । नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ । अल्ट्रामा स्न्यापड्र्यागन ८ जेनेरेसन ३ चिपसेट छ । एस२४ प्लस र एस२४ मा यो चिपसेट अमेरिकामा मात्र उपलब्ध हुनेछ । अन्यत्र बिक्री हुने एस२४ प्लस र एस२४ फोनमा एक्जाइनोस चिपसेट हुनेछ । २५६ जीबी स्टोरेजमा एक हजार २९९ अमेरिकी डलर प्रतिमूल्य रहेको अल्ट्राको डेलिभरी जनवरी ३१ देखि हुने बताइएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...