YouTube Link

‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका’भन्ने नारा सहित आज विश्व एचआईभी एड्स दिवश मनाईदै

Facebook Link

काठमाडौं: हरेक बर्ष झैँ यो बर्ष पनि विश्व एचआईभी एड्स दिवश मनाइदै छ । ‘एच आइ भी को नियन्त्रणमा समुदायको प्रभावकारि भुमिका’भन्ने नारा सहित विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै विश्व एचआईभी एड्स दिवश मनाईदैछ ।

एचआईभी एड्सको संक्रमणदरलाइ अझै घटाउँदै लैजाने र एड्सको महामारिलाई अन्त्य गर्ने लक्ष्य सहित विश्वभर डिसेम्बर १ का दिन विश्व एचआइभी एड्स दिवश मनाउने गरिन्छ । एचआइभी प्रतिरक्षा प्रणालीमा कमी गराउने एक प्रकारको भाइरस हो । जसको संक्रमणबाट मानव शरीरमा प्रतिरोधात्मक क्षमतामा ह्रास आउने गर्छ । एचआइभी भएको मानिसलाइ जुन सुकै रोग पनि सजिलैसँग संक्रमण गर्ने गर्छ एचआईभी एड्स रोग दिर्घ रोग पनि हो । यो रोग लागेको पत्तालागेमा नियमित औषधी सेवन गरे केहि हदसम्म नियन्त्रण गर्न सकिने चिकित्सकहरुको भनाई छ ।

नेपालमा एचआईभीको संक्रमणको तथ्याङ्क हेर्दा यसलाइ महामारीको रुपमा पनि लिने गरिन्छ । २०१८ को अन्त्य सम्म संसारभर ३ करोड ७९ लाख ब्यक्तिलाइ एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । भने नेपालमा २९ हजार ९ सय ४४ जनामा एचआइभी संक्रमण भएको अनुमान छ । ती मध्ये पुरुषको संख्या १७ हजार ७ सय ३२ र महिला संख्या १२ हजार २ सय १२ रहेको छ । नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण अशुरक्षित यौन सम्पर्कबाट सरेको पाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...