YouTube Link

पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि (तस्बिरहरु)

Khanepani Dhal
Facebook Link

काठमाडौं: पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । त्यसक्रममा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । त्यसअघि सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गौशाला नजिकै सानोगौचरनमा राखिएको थियो । सोमबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । साथै सरकारले ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

वि.सं.२०८१ मंसिर १७ सोमवार ०९:४३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन...

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:५६

काठमाडौं: आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:३३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै...

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:१३

काठमाडौं: कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

कहाँ-कहाँ हुँदैछ मतदान ?

कहाँ-कहाँ हुँदैछ मतदान ?

वि.सं.२०८१ मंसिर १६ आइतवार १०:०३

काठमाडौं: स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान...

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

वि.सं.२०८१ मंसिर १५ शनिवार ०८:०२

काठमाडौं: नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता सिद्धार्थ बैंक नेपाल...