YouTube Link

लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक

Facebook Link

काठमाडौं: नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियन्ता प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरिएको र नक्सामा काली नदीको मुहानबारे प्रष्ट पारिएको उनले जानकारी दिए । नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई नै विश्वव्यापी बनाउनुपर्ने बताए ।

यस्तै अभियानका संयोजक भैरव रिसालले सुगौली सन्धीको नीति सिद्धान्त अनुसारको नक्शा सार्वजनिक गरिएको र यसको घर घरमा चर्चा हुनुपर्ने बताए । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

वि.सं.२०८१ असोज ४ शुक्रवार ११:५२

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित घरपरिवार बचत तथा ऋण सहकारी...

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ असोज ४ शुक्रवार ०६:५१

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

वि.सं.२०८१ असोज ३ बिहीवार १५:०८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै...

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

वि.सं.२०८१ असोज ३ बिहीवार ११:१८

काठमाडौं: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने...

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:३२

काठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने...

दरबारमार्गमा संविधान दिवसको अवसरमा कन्सर्ट गरिदै

दरबारमार्गमा संविधान दिवसको अवसरमा कन्सर्ट गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:११

काठमाडौं: संविधान दिवसको अवसरमा दरबारमार्गमा बिहीबार ‘नेसनल डे कन्सर्ट’ गरिँदै...