YouTube Link

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो साढे १२ बजे सुरु गर्ने तयारी गरेको छ ।

यसअघि कांग्रेस संसदीय दलको बैठक गत शुक्रबार बसेको थियो । बैठकमा सांसदहरूले आ-आफ्ना धारणा राखेका थिए । बैठकका एजेन्डामा पहिलेकै विषय नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेर रिहा भएका सांसद सुनिल शर्मा लगायतका छन् ।

नक्कली सर्टिफिकेट प्रकरणमा गत बिहीबार पक्राउ परेका सांसद शर्मा जिल्ला अदालत काठमाडौंको आदेशमा शुक्रबार साँझ रिहा भइसकेका छन् ।

कांग्रेस संसदीय दलको बैठकका अन्य एजेन्डामा संसद्‌मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आव २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र संसद्मा पार्टी (कांग्रेस) को प्रभावकारी भूमिका छन् ।

यस्तै बाढी, पहिरोपीडितलाई राहत, उद्धर तथा पुनःस्थापना, पशु चौपायामा फैलिएको लम्पी स्किन रोग रोकथाम र किसानलाई राहत, डेंगी, आँखा पाक्ने रोगको रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषयमा पनि कांग्रेस संसदीय दलमा छलफल भइरहेको जनाइएको छ । यिनै विषयमा सांसदहरूले धारणा राखिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...