YouTube Link

समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै, नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र रास्वपाभन्दा २० हजारले पछि

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार नेकपा एमालेले १७ लाख ३० हजार ८९३ समानुपातिक मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६५ हजार ४१३ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको विवरण अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थान कायमै राखेको छ । उसले अहिलेसम्म ७ लाख ५५ हजार २३३ मत पाएको छ । यसैगरी चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ३४ हजार ९६३ समानुपातिक मत ल्याएको छ । पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८७ हजार ८८९ समानुपातिक मत ल्याएको छ ।

समानुपातिक तर्फको अन्य दलको विवरण यस्तो छः

राष्ट्रिय प्रजातन्त्र पार्टी: ३८७८८९

जनता समाजवादी पार्टी, नेपाल: २०६६८९

नेकपा एकीकृत समाजवादी: १५२०८५

नागरिक उन्मुक्ति पार्टी: १३७०५१

जनमत पार्टी: १३४५०३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल: ८१४११

नेपाल मजदुर किसान पार्टी: ६०४८७

हाम्रो नेपाली पार्टी: ४०३४४

राष्ट्रिय जनमोर्चा: ३७३१८

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...