YouTube Link

पूर्व राजा ज्ञानेन्द्र शाह किन गए थाईल्याण्ड?

World Cup 2026
Facebook Link

काठमाडौ : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित थाईल्याण्ड गएका छन् । पूर्वराजा ज्ञानेन्द्र पत्नी कामेलका साथ आज थाइल्याण्ड गएका हुन । ज्ञानेन्द्र र कामेलको साथमा निजीसचिव सागर तिमल्सिनार शसस्त्र प्रहरीका निजीसुरक्षाकर्मी राजु गुरागाई गएका छन् ।

भ्रमणको सिलसिलामा थाइल्याण्ड गएका उनीहरु करिब तीन साता त्यहाँ रहने निर्मल निवास स्रोतले बताएको छ । पाँचदिन अघि अमेरिका बस्दै आएका नाति हृदयन्द्र पनि थाईल्याण्ड पुगिसकेका छन् ।

पुर्व युवराज्ञी हिमानी लामो समयदेखि थाइल्याण्ड बस्दै आएकी छिन् । बिदा मनाउन नेपाल आएका हृदयन्द्र आफ्नी आमा हिमानी दुई दिदी भेट्न थाइल्याण्ड गएका हुन । ज्ञानेन्द्र परिवार थाइल्याण्ड गएपछि पारस एक्लै निर्मल निवास बस्ने भएका छन् ।

https://www.newsofnepal.com/wp-content/uploads/2022/06/video-1655456462.mp4?_=1

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...