युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त
वि.सं.२०७७ पुस ७ मंगलवार १६:५४
1.5K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १६:५४




















