राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
वि.सं.२०७७ भदौ २ मंगलवार १८:४२
1.3K
shares
काठमाडौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको पारिवारिको स्रोतले बताएको छ ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली साहित्यको मध्यकालदेखि आधुनिककालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।
वि.सं.२०७७ भदौ २ मंगलवार १८:४२




















